SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारबाही फुकुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्ससँग मर्जरपछि पुँजीकोषको अवस्था सुधारिएको भन्दै पोखरा फाइनान्समाथि लगाएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ। राष्ट्र बैंकका अनुसार मर्जरपश्चात् तयार पारिएको २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणमा संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत पुगेपछि कारबाही हटाउने निर्णय गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार