SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

रौतहटका १५ वटा पालिकाले ल्याए बजेट : आठ नगरपालिले ५.२ अर्ब माथि बजेट सार्वजनिक गर्दा तीन वटाको बाँकी

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । समयमै नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार