SHARE
ओएसनेपाल · शुक्रबार​ १२ असार २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

नेपाल प्रहरीको दैनिक बुलेटिन: देशभरबाट अवैध लागूऔषधसहित ४१ जना, ठगी र जबरजस्ती करणीका आरोपी पक्राउ, ठूलो परिमाणमा गाँजा र बन्दुक बरामद तथा ६ जनाको सवारी दुर्घटनामा मृत्यु र आगलागीबाट क्षति