SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार बढेर २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेको हाे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार