SHARE
कर्पोरेट समाचार · शनिबार ३१ साउन २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

मथुरामा कृष्ण जन्माष्टमी, मन्दिर ‘अपरेशन सिन्दूर’को रुपमा सजियो

मथुरा । भारतको मथुरा कृष्ण जन्माष्टमीको जीवन्त उत्सवको साक्षी बन्दैछ । हजारौं भक्तजनहरू श्री कृष्ण जन्मभूमि मन्दिरमा भेला भएका छन् । यस वर्ष, भारतीय सेनाको हालैको सफल अभियानलाई श्रद्धांजली अर्पण गर्दै मन्दिरलाई ‘अपरेशन सिन्दूर’ को अवधारणमा सजाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार