SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीबाट एकैदिन २० लाखबढी राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख ७९ हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार