SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ असार २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक दोस्रो पटक सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ। आज दिउँसो १ बजे बस्ने तय भएको बैठक अब असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी पुनः सारिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार