SHARE
कर्पोरेट समाचार · शनिबार ३१ साउन २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

वानेश्वरमा अष्ट्रेलियन एजुकेशन फेयर : आकर्षण बढ्दो, रोजाइमा आइटी

काठमाडौं । अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को समापन भएको छ । अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सल्टेन्सीले अगस्ट १२ देखि सुरु गरेको एजुकेशन फेयरको समापन शनिबार भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार