SHARE
अर्थ-डबली · शुक्रबार​ १२ असार २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

काठमाडौंमा १० रुपैयाँ किलो लोकल गोलभेँडा, टनलेको २०, अन्य तरकारी तथा फलफूलको मूल्य सूचि हेर्नुस्

काठमाडौँ /  गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६० हुँदा गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १० मै पाइन्छ ।