SHARE
मकालु खबर · शुक्रबार​ ३० साउन २०८२ ०१:५४ PM · 1 मिनेट पढाइ

नेपालगञ्जमा गोली हानेर चार लागुऔषध कारोबारी पक्राउ

प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरूमाथि दुई राउड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तिले जानकारी दिए ।