जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रवलीकरण गर्न सकिने
काठमाडौं । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा विस्तृत क्षति आकलन गरिएको छ । आकलन गरिएका ७७ हजार ८५२ घरमध्ये चार प्रतिशत अर्थात् तीन हजार ३३९ घर प्रवलीकरण गर्न सकिने वर्गमा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
