खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल
मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरी काठमाडौँ फर्किएका भारत सरकारका विज्ञ टोलीसँग आज मन्त्रालयमा गहन छलफल भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
