SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

देशभरका २६ लाख किसान सूचीकरण

काठमाण्डु – किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी