SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ १२:३० PM · 1 मिनेट पढाइ

पूर्वमन्त्रीका छोरा घुस प्रकरणमा पक्राउ

कोलम्बो – श्रीलंकामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागूऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भ्रष्टाचार विरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्वपूर्ण रूपमा हेरिएको छ । श्रीलंकाको प्रमुख भ्रष्टाचार अनुसन्धान निकायले बिहीबार रकिथा राजपक्षेलाई हिरासतमा लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी