SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यबाहक राजदूतको भेट

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यबाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा उनीहरूबिच नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार–विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी