धौलीगङ्गा बाँधको ढोका खुल्ने, महाकाली किनारमा सतर्कता अपनाउन आग्रह
महेन्द्रनगर । महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
