भारतले धौलीगङ्गाको बाँध खोल्ने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
काठमाण्डु– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
