SHARE
कर्पोरेट समाचार · बिहीबार ११ असार २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्व कम गर्न झापामा २ लाख बिरुवा रोपिने

सुरुङ्गा (झापा) । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन क्षेत्र विस्तार गर्ने उद्देश्यले डिभिजन वन कार्यालय झापाले चालु आर्थिक वर्षमा करिब ५० हेक्टर खाली जमिनमा वृक्षरोपण गर्ने भएको छ। सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा सञ्चालन हुने अभियानलाई जिल्लाको दीर्घकालीन वातावरण संरक्षण र वन्यजन्तुको बासस्थान संरक्षणसँग जोडिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार