SHARE
मकालु खबर · शुक्रबार​ ३० साउन २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

रास्वपा सभापति रवि लामिछाने नक्खु कारागार सरुवा हुने

कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, शुक्रबार उनलाई नक्खु कारागार सरुवाको निर्णय गरिएको हो ।