SHARE
कर्पोरेट समाचार · बिहीबार ११ असार २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८३ करोडमा खुम्चियो

काठमाडौं । धितोपत्र बजारमा गिरावटको क्रम चौथो दिन पनि जारी रहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.५० अङ्कले घटेर २ हजार ६५१.५२ विन्दुमा झरेको छ। यो स्तर फागुन १३ यताकै न्यून रहेको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै नेप्से करिब १३५ अंकले घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार