SHARE
कर्पोरेट समाचार · बिहीबार ११ असार २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

भेनेजुएलामा शक्तिशाली भूकम्प : ३२ जनाको मृत्यु पुष्टि हुँदा ७०० घाइते, विमानस्थल र मेट्रो बन्द

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार