SHARE
कर्पोरेट समाचार · बिहीबार ११ असार २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

मुगुका चार स्थानीय तहले एकै दिन सार्वजनिक गरे बजेट, राराले बढायो दलित समुदायलाई दिँदै आएको चाडपर्वमा भत्ता

मुगु । हिमाली जिल्ला मुगुका एक नगरपालिका र तीन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार एकै दिन बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका तथा सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनअनुसार आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार