SHARE
कर्पोरेट समाचार · बिहीबार ११ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

राजस्व बढे पनि वीरगञ्ज भन्सारको वार्षिक लक्ष्य अपुरै, जेठमा २२ अर्ब ३२ करोड संकलन 

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार