SHARE
कर्पोरेट समाचार · बिहीबार ११ असार २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

रामेछापका आठ स्थानीय तहको कुल बजेट ५ अर्ब ५६ करोडभन्दा बढी

रामेछाप । रामेछाप जिल्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लाका– नगरपालिका मन्थली र रामेछाप नगरपालिका तथा ६ गाउँपालिका–लिखुतामाकोशी, गोकुलगंगा, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापति र खाँडादेवीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार