SHARE
कर्पोरेट समाचार · बिहीबार ११ असार २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनः रवि लामिछाने र स्वर्णिम वाग्लेले गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा सभापति रवि लामिछाने तथा उपसभापति डा. स्वर्णिम वाग्लेले मतदान गरेका छन् । चितवनको भरतपुरमा असार ७ गतेदेखि जारी महाधिवेशनअन्तर्गत बुधबार रातीबाट सुरु गरिएको केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार