SHARE
कर्पोरेट समाचार · बिहीबार ११ असार २०८३ १२:१५ AM · 1 मिनेट पढाइ

पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

म्याग्दी (बेनी) । म्याग्दीको धवलागिरि गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ । साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार