SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ ०९:५२ PM · 1 मिनेट पढाइ

माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाको बजेटमा कृषि, पर्यटन र पूर्वाधार

कास्की । कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट बुधबार सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यी दुई पालिकाले बजेट कार्यक्रम ल्याएका हुन् । अन्नपूर्णले रु ६५ करोड ५० लाख तथा माछापुच्छ्रेले रु ६८ करोड २७ लाखको बजेट सार्वजनिक गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार