SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय सदस्य निर्वाचन हुँदै, वुधबार राति अबेरसम्म परिणाम आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवक्ता मनिष झाले महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया आज(वुधबार) राति सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् । बुधबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबारे जानकारी दिँदै उनले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भइसकेको र दाबी–विरोधका लागि दिइएको समय निर्वाचन आयोगले थप गरेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार