SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा मतदानको समय सर्‍यो

काठमाण्डु – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत मतदानको समय सरेको छ । गत आईतबारदेखि सुरु भएको महाधिवेशनमा बुधबार केन्द्रीय सदस्य पदका लागि मतदानको कार्यतालिका भए पनि ढिलाइ हुँदा मतदानको समय सरेको छ । साँझ साढे ८ बजेदेखि मतदानको समय तोकिएको भए पनि अब राति १० बजेदेखि मतदान हुने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी