SHARE
काठमाण्डुपाटी · बुधबार १० असार २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ

काठमाण्डु – नेपाल प्रहरीले गैरकानुनी रूपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाण्डु महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रूपमा बसोबास गर्दैआएका बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी