प्रभू बैंकको ऋण अपचलन मुद्दामा पाण्डे पुर्पक्षका लागि जेल चलान
काठमाण्डु – प्रभू बैंकको ऋण अपचलनको मुद्दामा उच्च अदालत पाटनले आरोपी ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । अदालतको संयुक्त वाणिज्य इजलाशका न्यायाधीद्वय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेको इजालशले पाण्डेलाई पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
