जनता आवास कार्यक्रमअन्तर्गत २० घर निर्माण हुँदै
अत्तरिया । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन कार्यालय कैलालीमार्फत चालु आर्थिक वर्ष २०८१÷८२ मा उक्त घर निर्माण हुने भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
