SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन् । रास्वपाको महाधिवेशनस्थलमा आज उनले पार्टीमा कुनै गुट उपगुट नभएको दाबी गरे । ‘सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ’, उनले भने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार