SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, मतदान साँझ साढे ८ बजेबाट

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बुधबार प्रारम्भिक नामावली सार्वजनिक गर्दै केन्द्रीय सदस्य पदका लागि कुल ३८४ जनाले उम्मेदवारी दिएको जनाएको छ। पार्टीको संशोधित विधानअनुसार रास्वपामा १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार