SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड, विकासदेखि सम्पदा संरक्षणसम्मलाई प्राथमिकता

ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरले विकास निर्माण, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार