SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० साउन २०८२ १०:५० AM · 1 मिनेट पढाइ

चितवनमा सुरु भयो तेस्रो तीज विशेष व्यापार मेला

काठमाडौं । चितवन उद्योग संघ महिला उद्यमी समितिको आयोजनामा तेस्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला २०८२ सुरु भएको छ। भरतपुर–१० स्थित चितवन एक्स्पो सेन्टरमा आजदेखि ‘तीजको रङ, उद्यमशीलता सँग’ भन्ने नारासहित सुरु भएको यो मेला भदौ १ गतेसम्म सञ्चालन हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार