SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

एससीएसएमएफ स्पोर्ट्स अवार्डबाट उमेश मास्के र सन्दीप लामिछाने सम्मानित

काठमाडौं। शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (एससीएसएमएफ)ले ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ मार्फत नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेलाई सम्मान गरेको छ। कमलादीस्थित होटल रोयल सिंगीमा आयोजित कार्यक्रममा दुवै खेलाडीलाई जनही दुई लाख ५० हजार रुपैयाँ नगदसहित कदरपत्र प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार