SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ३० साउन २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

६५ करोड लागत अनुमान गरिएको मनहरपुर–खरिहानी सडकको प्रधानमन्त्रीद्वारा शिलान्यास

जनकपुर । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा सडक शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संयुक्त रुपमा धनुषा क्षेत्र नं १ स्थित मनहरपुर ज्ञान चोकमा हुलाकी राजमार्ग अन्तर्गतको सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार