SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

रास्वपाको अर्थ राजनीतिक प्रस्तावना : प्रदेश हटाएर स्थानीय तह घटाउने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश संरचना खारेज गर्दै स्थानीय तहको संख्या एक तिहाइले घटाउने प्रस्ताव पारित गरेको छ। चितवनमा जारी महाधिवेशनमा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावनालाई महाधिवेशनले अनुमोदन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार