SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

बौद्धस्थित भाटभटेनी सुपरस्टोर झन्डै १० महिनापछि पुनः सञ्चालनमा

काठमाडौं। काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ। २०८२ साल भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माणपछि भन्डै १० महिनापछि बुधबारदेखि पुनः सञ्चालनमा आएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार