SHARE
मकालु खबर · बिहीबार २९ साउन २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

नेपाल माउण्टेनियरिङ एशोसिएशनको नेतृत्वका लागि कुलबहादुर गुरुङ समूहको उम्मेदवारी घोषणा

आफूहरुको टोलीले सुरक्षित आरोहण, स्वच्छ हिमाल, सशक्त समुदाय, जलवायु न्याय, पारदर्शी नेतृत्व, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको हिमाली पर्यटनको अग्रणी भुमिका सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित उम्मेदवारी घोषणा गरेको बताए ।