SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

काठमाडौँ / नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई वटा अमूल्य मूर्ति  नेपाललाई फिर्ता गरिएको छ ।