SHARE
कर्पोरेट समाचार · बुधबार १० असार २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

सुन ३६ सय र चाँदी १०५ रुपैयाँले घट्यो, तोलाको भाउ कति ?

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी १०५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यतिनै परिमाणको चाँदीको मोल चार हजार ४८५ रुपैयाँ निर्धारण भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार