SHARE
मकालु खबर · बिहीबार २९ साउन २०८२ ०३:४५ PM · 1 मिनेट पढाइ

गाजामा इजरायली आक्रमणबाट आठ जनाको मृत्यु

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले स्थानीय स्रोतलाई उद्धृत गर्दै इजरायली ड्रोनले प्रहार गरेपछि उद्धार र नागरिक सुरक्षा टोलीले आठ मृत शरीर घटनास्थलबाट लगेको बताएको छ ।