SHARE
मकालु खबर · बिहीबार २९ साउन २०८२ ०३:५४ PM · 1 मिनेट पढाइ

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

“समाचार अत्यन्तै पीडादायक छ,” काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमा उल्लेख गर्दै किष्टवारमा तीव्र वर्षाका कारण ठूलो क्षति पुगेको जानकारी दिए ।