पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद
‘मल बिक्री गर्ने अनुमति नभएकाले मलको मूल्यभन्दा अत्यधिक धेरै मूल्य राखेर बिक्रीवितरण गर्दै आइरहेको भेटियो’, उनले भने ‘मल बरामद भए पनि सो मल कारोबारमा संलग्न हुने व्यक्ति भने फरार छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
