SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई २० दिन हिरासतमा राख्न अनुमति माग, विशेष अदालतमा बहस जारी

काठमाडौं । सरकारी वकिलको कार्यालयले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि सोमबार सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई मंगलबार विशेष अदालतसमक्ष पेस गरी थुना म्याद थपको अनुमति माग गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार