SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

अमलेटमा माछाको काँडा भेटिएको घटनामा कुकलाई पक्राउ गरेको होइन : गृहमन्त्री सचिवालय

चितवन । गृहमन्त्री सुधन गुरुङको खानामा माछाको काँडा भेटिएपछि दुई ‘कुक’लाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ। मंगलबार गृहमन्त्री गुरुङले चितवनस्थित एक होटलमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएपछि दुई जना कुक (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको विवरण बाहिर आएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार