SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

बीवाईडी समाचार विवाद:समाचार हटाउने अदालतको आदेशप्रति तीन संस्थाले गरे गम्भीर ध्यानाकर्षण

काठमाडौं । विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स इन्क प्रालिसम्बन्धी समाचार हटाउन तथा थप प्रकाशन–प्रसारण नगर्न जिल्ला अदालत काठमाडौंले दिएको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन र अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार