SHARE
कर्पोरेट समाचार · मङगलबार ९ असार २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

बाबुबाजेकै प्रविधिमा फर्किए पाल्पाका किसान, रासायनिक मल छोडेर ढैँचाको प्रयोग बढाउँदै

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थालेको तीन वर्ष पुगेको छ। समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थालेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार